बेरीबेरी हुन नदिन म के गर्न सक्छु

From Audiopedia
Jump to: navigation, search

थाएमाइन प्रशस्त भएका खानेकुरा खानुहोस्। जस्तै: मासु, कुखुराको मासु, माछा, कलेजो, चोकर भएको अन्‍न, गेडागुडी (केराऊ, सिमी, मेथी), दूध र अण्डा। यी कुराहरू खान गाह्रो छ भने थाएमाइन चक्की खानुपर्ने हुन सक्छ।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010419