थोपा सिंचाइ भनेको के हो र यो किन महत्त्वपूर्ण छ

From Audiopedia
Revision as of 11:21, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

थोपा सिंचाइ भनेको विरूवाको जरामा सिधै पानी दिइने जलवायु सिंचाइ प्रणाली हो। संसारको धेरै ठाउँहरूमा अन्‍न उत्पादनका लागि सिंचाइ अझै महत्त्वपूर्ण छ। पानी परे तापनि सुख्खा इलाकाहरूमा अन्‍नबालीका लागि सिंचाइ आवश्यक पर्छ। धेरै गर्मी र सुख्खा मौसमले गर्दा अन्‍न बढ्न र विकास हुन चुनौतीपूर्ण हुन्छ। सिंचाइ जत्ति महत्त्वपूर्ण छ त्यत्तिनै धेरै विरूवालाई पानी धेरै हुँदा बचाउन आवश्यक हुन्छ। धेरै पानीले गर्दा माटोको पोषण बगेर जाने, जरा राम्ररी नबढ्ने, जरामा पानी भरिने र नुन बन्‍ने, साथै विरूवाको गुणस्तर र उत्पादन घट्ने हुन्छ।

किसानहरूको पैसा जोगाउने र बालीको उत्पादन बढाउने एक मात्र तरिका थोपा सिंचाइ हो। यस्तो सिंचाइमा विरूवाको जरामा बिस्तारै पानी हालिएको कारणले गर्दा पानी जोगिन्छ। त्यसैले विरूवा सही तरिकामा बढेको र उत्पादन पनि बढेको कुरा पक्का गर्न थोपा सिंचाई प्रणाली जडान गर्न सक्नुहुन्छ।


Sources