पिउनको लागि आयोडिनको झोल कसरी बनाउने

From Audiopedia
Revision as of 12:21, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

१. जगमा ४ कप सफा पिउने पानी राख्नुहोस्।

२. पोलिभाइडोन आयोडिनको एक थोपा त्यसमा राख्नुहोस्।

कोठाको सामान्य तापक्रममा यो आयोडिन राख्नुहोस् र घामबाट जोगाउन प्रकाश नछिर्ने भाँडोमा राख्नुहोस्। सात वर्षमाथिका सबैले यस आयोडिनको झोल हरेक हप्ता एक गिलास पिउनुपर्छ। जीवनभरि नै यसो गर्नु राम्रो हो र यो विशेषगरि गर्भवती महिला र बच्चाहरूको लागि धेरै महत्त्वपूर्ण छ।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010410