थोपा सिंचाइको नकारात्मक पक्षहरू के-के हुन्

From Audiopedia
Revision as of 12:21, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

  • छर्किने सिंचाइ प्रणाली जस्ता अरू सिंचाइ प्रणालीमा भन्दा थोपा सिंचाइ प्रणालीमा पहिलो लगानी महँगो हुन्छ।
  • यसको बनावट संवेदनशील भएकोले थोपा सिंचाई प्रणालीको राम्रो व्यवस्थापन गर्नु आवश्यक पर्छ।
  • लोखर्के, मानिस र किरा-फट्याङ्‍ग्राको कारण यस प्रणालीमा चुहावट हुन सक्छ। त्यसैले पानी पहिल्यै छानिएको छ भने पानीको थोपा निस्कने पाइप जाम हुँदैन।
Sources