थोपा सिंचाइको लागि चाहिने सामाग्रीहरू छान्दा किन होसियार हुनुपर्छ

From Audiopedia
Revision as of 12:20, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

थोपा-थोपा बग्‍ने सिंचाइ सामाग्रीहरू किन्दा किसानले त्यो गुणस्तरीय सामाग्री हो कि होइन भनेर पक्का गर्नुपर्छ। दुई प्रकारको थोपा बग्‍ने सामाग्री हुन्छ: रबर र प्लास्टिकको। प्लास्टिकको भन्दा रबरको सामग्री राम्रो हुन्छ, किनभने रबरले जस्तोसुकै मौसम पनि खप्‍न सक्छ र यसलाई ५ वर्षसम्म प्रयोग गर्न सकिन्छ।

Sources