पोषणयुक्त खानेकुरा किन मेरो स्वास्थ्यको लागि महत्त्वपूर्ण छ

From Audiopedia
Revision as of 12:20, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

मानिसहरूले स्वस्थकर खानेकुरा पर्याप्त मात्रामा खाँदा तिनीहरू थुप्रै रोगबिमार लाग्‍नबाट जोगिन सक्छन्। महिलाहरूलाई हरेक दिन काम गर्न, रोगबिमारबाट जोगिन र सुरक्षित अनि स्वस्थ तरिकामा बच्चा जन्माउन राम्रो खानेकुरा चाहिन्छ। तैपनि संसारभरि थुप्रै महिलाहरू अरू स्वास्थ्य समस्याको भन्दा पनि कुपोषणको शिकार भएका छन्। यसले गर्दा महिलाहरूलाई अत्याधिक थकान र कमजोर हुनुका साथै असक्तता र सामान्य स्वास्थ्य समस्याहरू पनि हुने गर्छ।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010402