महिलाहरूमा मानसिक समस्या हुनुका कारणहरू के-के हुन्
From Audiopedia
तल दिइएका समस्याहरूसित सामना गर्नु पर्ने जोसुकै लाई पनि मानसिक स्वास्थ्य समस्या हुन्छ भन्ने छैन। बरु कुनै व्यक्तिले सहन सक्ने क्षमताभन्दा धेरै दबाव अथवा तनाव आइपर्यो भने तिनमा मानसिक स्वास्थ्य समस्या विकास हुन सक्छ। सबै मानसिक समस्याका कारणहरू पनि पत्ता लगाउन सकिंदैन। कहिलेकाहीं कुनै व्यक्तिलाई किन मानसिक समस्या हुन्छ भनेर थाह पाउन सकिंदैन।
महिलामा हुने मानसिक समस्याका कारणहरू: