हिंसाको शिकार हुँदा आफ्नो सुरक्षाको लागि के गर्न सक्छु

From Audiopedia
Revision as of 11:56, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

तपाईंको जोडी हिंसात्मक हुँदै छन् जस्तो लाग्‍न थाल्यो भने आफूलाई हिर्काउन प्रयोग गर्न सक्ने कुनै हतियार वा वस्तु भएको ठाउँबाट टाढा जानुहोस् वा आफू भाग्‍न सक्ने ठाउँतिर जानुहोस्।

आफ्नो सोच्‍ने-बुझ्‍ने क्षमता चलाउनुहोस्। तपाईंको जोडीलाई शान्त पार्न आवश्यक पर्ने जस्तोसुकै तरिका भएपनि अपनाउनुहोस् ता कि तपाईं र तपाईंका छोराछोरीहरू सुरक्षित हुन सकुन्।

हिंसात्मक व्यवहार गर्ने व्यक्तिबाट टाढा जानुपर्ने अवस्था आयो भने कसरी भाग्‍ने पहिल्यै विचार गर्नुहोस्। कहाँ जानु चाहीं सबैभन्दा सुरक्षित हुन्छ, विचार गर्नुहोस्।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020117