शिशुको जन्मपछि यौन सम्बन्ध नराख्ने बारे मैले के थाह पाउनुपर्छ
From Audiopedia
कुनै-कुनै समाजमा बच्चा जन्मेको महिनौं वा वर्षौंसम्म पनि जोडीले यौन सम्बन्ध नराख्ने चलन छ। यसले गर्दा आमाले नयाँ जन्मेको बच्चालाई धेरै समय दिन र स्याहार सुसार गर्न सक्छन् र आफ्नो शक्ति फेरि बढाउन सक्छन्। साथै तिनी फेरि गर्भधारण हुन्छ कि भनेर डराउनु पर्दैन।