राम्रो संसारको लागि आफ्नो छोराछोरी कसरी हुर्काउने
From Audiopedia
छोराछोरीलाई कसरी हुर्काउने भन्नेबारे तपाईं र तपाईंको श्रीमान्को फरक-फरक विचारधाराहरू होलान्, तर आफ्नो छोराछोरीको फाइदाको लागि तपाईंको फरक-फरक विचारधाराबारे छलफल गर्नु र सहमतीमा आउनु महत्त्वपूर्ण छ। यी कुराहरू तपाईं दुवैजनाको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हो।
आमा पीडित छिन् भने छोराछोरी पनि दुखित हुन्छन्, त्यसैले फरक-फरक विचारधारा भए तापनि तिनीहरूको खातिर सहमतिमा आउनु बेस हुन्छ।
आवश्यक छ भने तपाईं र तपाईंको श्रीमानबीचको सम्बन्ध सुखी भएमा मात्र छोराछोरीको मानसिक र शारिरीक विकास राम्ररी हुन्छ भनेर तपाईंको श्रीमान्लाई सम्झाउनुहोस्। साथै, आमाको रूपमा तिनको जीवनको हरेक दिनले आफ्नो छोराछोरीलाई यी कुराहरू सिकाउँछ:
आमाको रूपमा आफ्नो छोराछोरी कस्तो बनाउने भनेर परिवर्तन गर्ने शक्ति हामीमा छ र हामी यी कुरा सिकाउन सक्छौं: