मैले कसरी आफ्नो स्तनको जाँच गर्नुपर्छ

From Audiopedia
Revision as of 11:56, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

ऐनामा आफ्नो स्तन हेर्नुहोस्। पूरै हात टाउको माथि उठाउनुहोस्। स्तनहरूको आकारमा कुनै परिवर्तन आएको छ कि वा कतै सुन्‍नेको वा स्तनको मुन्टो वा रङ्ग परिवर्तन भएको छ कि, हेर्नुहोस्। त्यसपछि आफ्नो हात दायाँ-बायाँतिर राख्नुहोस् अनि फेरि स्तनहरू जाँच गर्नुहोस्।

पल्टिनुहोस्। औंलाहरू सिधा पारेर स्तनमा थिच्दै वा छाम्दै स्तनमा कुनै डल्लोहरू छ कि, हेर्नुहोस्।

स्तनको प्रत्येक भागमा छामेर जाँच गर्नुहोस्। हरेक महिना यही तरिका अपनाउँदा मदत पुग्छ।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010213