आफूलाई तल-तल लागेको कुरा कसरी थाहा पाउने

From Audiopedia
Revision as of 11:56, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

तल-तल लाग्दा सुरूमा यी संकेतहरू देखिन्छन्:

  • हल्का काँप्‍ने
  • आत्तिने अनि रिस उठ्ने
  • पसिना आउने
  • खान मन नलाग्‍ने वा निन्द्रा नलाग्‍ने
  • पूरै शरीर दुख्‍ने
  • वाक-वाक लाग्‍ने, वान्ता हुने, पेट दुख्‍ने

यी संकेतहरू आफै हराएर जान्छन् वा झनै बढ्न सक्छन्। यदि यस्तो समस्या भएमा, तुरुन्तै स्वास्थ्यकर्मीको मा जानुहोस्।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010312