के-कस्तो विषयमा सामान्य पारिवारिक विवाद हुन सक्छ

From Audiopedia
Revision as of 11:56, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

थुप्रै देशहरूमा आधुनिक समयले गर्दा परम्परागत सोचाई तथा मूल्यमान्यतामा धेरै परिवर्तनहरू आएको छ। प्रायजसो महिलाको लागि असल पत्‍नी र आमा हुनु धेरै महत्त्वपूर्ण छ भनेर तिनीहरू (महिला र तिनको परिवार) मान्छन्। तर आजकल थुप्रै महिलाहरूले घरमा मात्र बसेर घरेलु कामकाज गर्ने अनि पारिवारिक कामकुरामा मात्र व्यस्त हुने जस्ता कुराहरू गर्न चाहँदैनन्। तिनीहरू पनि पैसा कमाउन चाहन्छन्। तर यसो गर्दा महिलाहरूमा थप कामको बोझ थपिएको छ र जसले गर्दा श्रीमान्‌, छोराछोरी र परिवारका अरू सदस्यसित शान्ति र मेलमिलापमा बस्‍न गाह्रो भएको छ।

आफ्नो श्रीमान्‌ र सासु-ससुरासित व्यवहार गर्दा धेरै जसो महिलाहरूको समान्य पारिवारिक विवाद हुने गर्छ

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np021002