मानिसहरू वा समूहका सदस्यबीच कसरी भरोसा विकास गर्न सक्छु
From Audiopedia - Accessible Learning for All
QR for this page
नयाँ मदतकारी समूह स्थापना गर्नुभन्दा पहिल्यै कुनै समूह छ भने त्यसलाई मदतकारी समूहमा परिवर्तन गर्न सजिलो हुन्छ। तर मदत गर्ने मानिसको समूह छान्दा होसियार हुनुहोस्। तपाईंको भावना र गोपनीयतालाई कदर गर्ने व्यक्तिसित मात्र यस्तो मदतकारी सम्बन्ध बनाउनुहोस्।