मेरो बच्चाको लागि भिटामिन 'ए' किन महत्वपूर्ण छ

From Audiopedia
Revision as of 11:55, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

भिटामिन ए -ले रोगहरूबाट बचाउँछ , आँखा कमजोर हुन दिंदैन र मृत्युको खतरा कम गर्छ। त्यसैले बच्चाहरूको लागि यो अत्यावश्यक छ। भिटामिन ए धेरैजसो फलफुल तथा तरकारी, रातो ताडिको तेल (पाम आयल), अण्डा, दुग्ध सामाग्री, कलेजो, माछा, मासु, पोषणयुक्त बनाइएका खानेकुराहरू र आमाको दुधमा पाइन्छ। भिटामिन ए को कमी भैरहने ठाउँहरूमा ६ महिना देखि ५ वर्षका बच्चाहरूलाई हरेक ४ देखि ६ महिनाभित्र धेरै मात्रामा भिटामिन ए दिन सकिन्छ।

Sources