परिवारको लागि मैले किन योजना बनाउनुपर्छ
From Audiopedia
हरेक वर्ष पाँच लाख महिलाहरूले गर्भधारण गर्दा, बच्चा जन्माउँदा र असुरक्षित गर्भपतन गराउँदा आउने समस्याहरूले गर्दा तिनीहरूको मृत्यु हुने गरेको पाइएको छ। परिवार नियोजन गरिएको भए यस्ता कारणहरूले गर्दा हुने मृत्युलाई रोक्न सकिन्थ्यो। उदाहरणको लागि परिवार नियोजनद्वारा गर्भधारणमा आउने निम्न खतरालाई रोक्न सकिन्छ: