विवाहको लागि मैले केही समय कुर्नु किन राम्रो हुन्छ

From Audiopedia
Revision as of 11:55, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

आफू तयार नभएसम्म र राम्रो जोडी नभेटाएसम्म विवाह गर्दिन बरू केही समय कुर्न चाहनुहुन्छ भनेर आफ्नो परिवारलाई बताउनुहोस्। थुप्रै किशोरीहरूले आफ्नो स्कुल सकाएर अनि राम्रो काम पाएपछि मात्र परिवार बसाल्न सफल भएका छन्। यसो गर्दा आफूबारे र आफ्नो इच्छा र चाहनाबारे अझ धेरै थाह पाउन सक्नुहुन्छ। केही समय पर्खंदा तपाईंले जीवनबारे जस्तो महसुस गर्नुहुन्छ, त्यस्तै महसुस गर्ने जोडी भेटाउन सक्नुहुन्छ।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020807