बढ्दो उमेरसँगै म किन सक्रिय हुनुपर्छ

From Audiopedia
Revision as of 11:55, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

महिलाहरू आफू सक्रिय र फलदायी भएमा स्वस्थ र खुसी रहन सक्छिन्। कुनै गतिविधिमा भाग लिनुहोस्, कुनै समूह वा समाजको कुनै परियोजनामा भाग लिनुहोस्। समाजको उत्थान गर्नको लागि यो उमेर उपयुक्त समय हुन सक्छ।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010909