कपडा धुने कामले कसरी मेरो स्वास्थ्यलाई बिगार्न सक्छ

From Audiopedia
Revision as of 11:55, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

पञ्‍जा नलगाइ धेरै लुगा धुने रसायनीक पदार्थहरू प्रयोग गर्दा छाला रातो हुने, फुट्ने, दुख्‍ने र खुल्ला घाउ हुने हुन्छ। हातको नङ्‍हरू पनि बाक्लो भएर बिग्रने हुन्छ र नङ्‍ग तलतिर छालाबाट छुट्टिन्छ।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np030130