पाकिसकेको खानेकुरालाई कसरी सही तरिकामा राख्‍न सकिन्छ

From Audiopedia
Revision as of 11:55, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

सम्भव छ भने ताजा खानेकुरा नै खाने गर्नुहोस्। यदि खाने कुरा भन्डार गर्नुपर्‍यो भने झिंगा, किरा वा धुलो पस्‍न नदिन राम्ररी छोपेर राख्नुहोस्।

खानालाई चिसोमा राख्दा त्यो बिग्रन पाउँदैन। बाफ उडाएर खाना चिसो पार्ने तरिका तल बताइएको छ (खानामा भएको पानी बाफद्वारा हटाउने तरिका)। खाना पूरै चिसो बनाउन चौडा-फराकिलो प्यानमा वा ताप्केमा राख्नुहोस्।

समाजमा महिलाहरूले स्थानीय खानेकुरा कसरी राम्रो तरिकामा भण्डार गर्न अथवा राख्‍न सकिन्छ भनेर अरूलाई पनि सिकाउन सक्छन्।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010124