रालको प्रयोग हुने परिवार नियोजनको तरिकाले कसरी काम गर्छ

From Audiopedia
Revision as of 11:55, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

राल प्रयोग हुने तरिका अपनाउन, तपाईंको गर्भाशयमा राल पैदा भएको अवस्था (भिजेको) छ कि छैन भनेर ध्यान दिनुपर्छ। शुक्रकिटलाई पाठेघरमा जान सजिलो होस् भनेर तपाईंको शरीरले प्रजननको बेला राल पैदा गर्छ। तपाईंले हरेक दिन राल जाँच गर्नुभयो भने आफ्नो प्रजनन भएको अवस्था बारे थाह पाउन सक्नुहुन्छ। त्यसपछि यस्तो समयमा यौन सम्बन्ध नराख्‍ने निर्णय गर्न सक्नुहुन्छ।

तपाईंको शरीर प्रजननको अवस्थामा छ भनेर कसरी भन्‍न सकिन्छ?

१. गर्भाशयको बाहिरपट्टि औंला वा टालो वा कागजले पुछ्नुहोस्।

२. राल छ भने औंलाबीचमा राख्नुहोस्। कस्तो महसुस हुन्छ? भिजेको र चिप्लो? सुख्खा र च्याप-च्याप?

सफा, भिजेको, चिप्लो राल = प्रजनन अवस्था

सेतो, सुख्खा, च्याप-च्याप = प्रजनन नभएको अवस्था


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020509