काम गर्ने ठाउँमा यौन उत्पीडन हुन नदिन के गर्न सक्छु

From Audiopedia
Revision as of 11:54, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

महिलाहरू जस्तोसुकै परिस्थितिमा किन नहोस्, कसैले यौन उत्पीडन दिनु गलत हो। र यो थुप्रै देशमा कानुन विपरीत पनि हो।

तपाईं यौन उत्पीडनको शिकार हुनुहुन्छ भने तपाईंले भरोसा गर्न सक्ने व्यक्ति भेट्टाउनुहोस् र मदत माग्‍नुहोस्। तपाईं आफ्नो अनुभव अरू महिलाहरूसित बाँड्न सक्नुहुन्छ। यौन उत्पीडनलाई अन्त्य गर्न नसके तापनि आफ्नो अनुभवबारे बताउँदा अरूहरू यस्तो उत्पीडनको शिकार हुनदेखि जोगिन सक्छन्।

अरू महिलाहरूलाई यौन उत्पीडन दिएका व्यक्तिको सम्पर्कमा नआउने कोसिस गर्नुहोस्।

पुरूष कामदारहरूसित एक्लै कतै नजानुहोस्।

यौन उत्पीडनबाट सुरक्षा दिने केही नियमहरू छन् कि, पत्ता लगाउनुहोस्।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np030127