बच्चाहरूलाई करेन्ट लाग्‍नबाट कसरी जोगाउन सक्छु

From Audiopedia
Revision as of 11:54, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

करेन्ट लाग्‍नबाट र करेन्ट लागेर जल्नबाट बच्‍न:

  • बिजुलीको तार जोड्ने ठाउँमा अथवा सकेटमा कहिल्यै आफ्नो औंला वा अन्य कुराहरू छिराउनु हुँदैन भनेर बच्चालाई सिकाउनुहोस्।
  • बिजुलीको तार जोड्ने ठाउँमा अथवा सकेटमा प्वाल नदेखियोस् भनेर उक्त प्वाललाई छोप्‍नुहोस्।
  • बिजुलीको तार बच्चाको पहुँचबाट टाढै राख्नुहोस्।
  • बिजुलीको नाङ्गो तार निकै खतरनाक हुने भएकोले टेप लगाएर छोप्‍नुहोस्।
Sources