खाना कसरी सफा र सुरक्षित राख्‍न सकिन्छ

From Audiopedia
Revision as of 11:54, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

पेटका (आन्द्रासम्बन्धी) थुप्रै सामान्य रोगहरू खानेकुराले गर्दा फैलिन्छ। कहिलेकाहीं कटनी गर्ने, त्यससित सम्बन्धित काम गर्ने वा खाना तयार गर्ने व्यक्तिहरूले आफ्नो हातमा भएको किटाणु खानामा सार्छन्। कहिलेकाहीं हावामा भएको किटाणु वा ढुसी खानेकुरामा बढ्न थाल्छ र खाना खराब (बिग्रिन्छ) हुन्छ। यसो हुनुको कारण, खानालाई सही तरिकामा नराखेकोले वा राम्ररी नपकाएकोले अथवा खाना धेरै पुरानो भएको कारणले गर्दा यस्तो हुन्छ।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010119