कसैले आत्महत्या गरेपछि आफ्नो भावनासित कसरी लड्ने
From Audiopedia
आत्महत्याको कारण आफूले माया गरेको व्यक्तिलाई गुमाउनुपर्दा तपाईंलाई धेरै तनाव महसुस हुनेछ। तपाईंले माया गर्ने व्यक्तिलाई आत्महत्यामा गुमाउनु पर्दाको पीडा सुरू-सुरुमा निकै असह्य हुन्छ। तर आफैमा हराएको जस्तो महसुस हुनु, रिस उठ्नु, अलमल्ल पर्नु, दु:खी हुनु, दोषी महसुस गर्न र पीडा महसुस गर्नु जस्ता पछि आउने भावनाहरूले तपाईंलाई कमजोर बनाउन सक्छ। तर यो तनावको अन्त होइन, किनभने आत्महत्याको विषयलाई लिएर अरूले गर्ने अवहेलनासित पनि लड्नुपर्ने हुन्छ।
यस्ता तनावसित लड्ने यहाँ केही उपायहरू छन्: