महिनावारी कहिलेकाहीं मात्र हुने वा हुँदै नहुने भएमा के गर्ने
From Audiopedia
महिनावारी सामान्यतया लगभग २१ देखि ३५ दिनभित्रमा हुने गर्छ। दुई महिनावारीबीचको दुरी लामो भए तापनि यो सामान्य नै हुन सक्छ। महिनावारी हुँदै-हुँदैन भने कहिलेकाहीं कुनै स्वास्थ्य समस्या भएको वा तपाईं गर्भवती भएको हुन सक्छ।
सम्भाव्य कारणहरू:
पनि हुन सक्छ।
बेला भएको हुन सक्छ।