बढ्दो उमेरसँगै मैले किन नियमित व्यायाम गर्नुपर्छ

From Audiopedia
Revision as of 11:32, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

हरेक दिन हिंड्ने, नाति-नातिनीसँग खेल्ने, बजार जाने, खाना पकाउने र खेतबारीमा काम गर्ने जस्ता दैनिक गतिविधीले महिलाहरूको मांशपेशी अनि हड्डी बलियो हुनुका साथै जोर्नी कक्रक्क हुँदैन। नियमित व्यायाम गर्नाले शरीरको वजन सन्तुलनमा राख्‍ नुका साथै मुटुको रोगबाट जोगिन सकिन्छ।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010907