गर्भपतन भनेको के हो

From Audiopedia
Revision as of 11:32, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

परिवार नियोजनको सेवा कम उपलब्ध हुँदा र यौन सम्बन्धबारे जानकारी कम हुँदा नचाहँदा-नचाहँदै गर्भधारण हुने गर्छ र जसले गर्दा महिलाहरूले गर्भपतन गराउन पुग्छन्।

गर्भवती महिलाले आफ्नो गर्भवती अवस्थालाई हटाउन अपनाउने विभिन्‍न उपायलाई 'गर्भपतन' भनिन्छ। जानाजानी गर्भ हटाउने योजनालाई हामी यहाँ गर्भपतन भन्‍ने शब्द चलाउँछौं। योजना नबनाइ गर्भमा रहेको बच्चा प्राकृतिक तरिकामा गुमाउनुलाई 'गर्भ तुहिनु' भनिन्छ।
Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020202