खानेकुरा कसरी सही तरिकामा पकाउने

From Audiopedia
Revision as of 11:32, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

  • खानालाई राम्ररी पकाउँदा किटाणुहरू मर्छ। सबै प्रकारका मासु, माछा र
 कुखुराको मासुलाई राम्ररी पकाउनुपर्छ। कतै पनि काँचो वा काँचो रङ्गको देखिनु 
 हुँदैन। 
  • यदि खाना चिसो हुन थाल्यो भने त्यसमा फेरि किटाणुहरू तुरुन्तै बढ्न थाल्छ।
 यदि खानालाई पकाएपछि दुई घण्टा भित्रमा खाइएन भने त्यसलाई फेरि धेरै तातो 
 बनाएपछि मात्र खानुपर्छ। अनि झोल भएको खानेकुराहरू उम्लिनुपर्छ र ठोस 
 खानेकुराहरूबाट (जस्तै, भात) बाफ निस्कनुपर्छ।
  • कुनै-कुनै समाजमा काँचो मासु वा माछा पकाउने परम्परागत तरिकाहरू हुन्छन्,
 यसरी तयार पारिएको मासु खानको लागि उपयुक्त हुन्छ।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010122