आगोले जल्नुका मुख्य कारणहरू के-के हुन

From Audiopedia
Revision as of 11:31, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

साना बच्चाहरूलाई लाग्‍ने गम्भीर चोटपटक भनेको प्रायजसो आगोले जल्ने वा पोल्ने हो। यसरी आगोले जलेको ठाउँमा सधैंभरिको लागि दाग बस्‍ने र ज्यानै जाने पनि हुन सक्छ। तर प्रायजसो यस्तो अवश्थामा पुग्‍नेदेखि जोगाउन सकिन्छ।

जल्ने थुप्रै कारणहरू मध्ये एउटा मुख्य कारण तिनीहरू सिधै आगोमा परेर वा आगोको ज्वालाले भेटेर या त तातो सतहमा छोएर हुन्छ।

अर्को जल्ने मुख्य कारण भनेको तातो तरल पदार्थ वा खानेकुराले पोलेकोले हुन्छ।

करेन्ट लागेकोले गर्दा पनि बच्चाहरूलाई झट्का लाग्‍ने वा जल्ने जस्तो गम्भीर समस्या हुन सक्छ।


Sources