महिनावारीको बेला हुने दुखाई कम गर्न म के गर्न सक्छु
From Audiopedia
महिनावारीको बेला बाक्लो रगतको तहलाई धेकेलेर बाहिर निकाल्न पाठेघर खुम्चिन्छ। यसरी पाठेघर खुम्चिंदा तल्लो पेट वा कम्मर दुख्ने हुन्छ। यसलाई बौंडिने पनि भनिन्छ। यस्तो खालको दुखाई रगत बग्नुअघि वा रगत बग्न सुरु हुने बित्तिकै हुन सक्छ।
यस्तो अवश्थामा के गर्ने:
कम्मरमा राख्नुहोस्। अथवा बाक्लो कपडा तातो पानीमा भिजाएर अनि निचोरेर प्रयोग गर्नुहोस्।
भएका महिलाहरूलाई यस्तो दुखाई कम गर्ने चिया वा अन्य उपायबारे थाह हुन सक्छ।
दुखाई कम गर्न इबुप्रोफेनले पनि राम्रो काम गर्छ।
६ देखि १२ महिनासम्म थोरै मात्रामा गर्भनिरोधक चक्की खाने गर्यो भने पनि मदत पुग्न सक्छ।