मेरो बच्चाको लागि भिटामिन 'ए' किन महत्वपूर्ण छ: Difference between revisions

From Audiopedia
Jump to: navigation, search
(XML import)
 
(XML import)
 
Line 6: Line 6:
* ''Audiopedia ID: np010427''
* ''Audiopedia ID: np010427''


  [[Category:नेपाली]] [[Category:पोषण]]
  [[Category:नेपाली]] [[Category:पोषण (np)]]

Latest revision as of 12:22, 23 February 2024

भिटामिन ए -ले रोगहरूबाट बचाउँछ , आँखा कमजोर हुन दिंदैन र मृत्युको खतरा कम गर्छ। त्यसैले बच्चाहरूको लागि यो अत्यावश्यक छ। भिटामिन ए धेरैजसो फलफुल तथा तरकारी, रातो ताडिको तेल (पाम आयल), अण्डा, दुग्ध सामाग्री, कलेजो, माछा, मासु, पोषणयुक्त बनाइएका खानेकुराहरू र आमाको दुधमा पाइन्छ। भिटामिन ए को कमी भैरहने ठाउँहरूमा ६ महिना देखि ५ वर्षका बच्चाहरूलाई हरेक ४ देखि ६ महिनाभित्र धेरै मात्रामा भिटामिन ए दिन सकिन्छ।

Sources