परिवार नियोजनको छेक्ने विधिले कसरी काम गर्छ: Difference between revisions

From Audiopedia
Jump to: navigation, search
(XML import)
 
(XML import)
 
Line 9: Line 9:
* ''Audiopedia ID: np020409''
* ''Audiopedia ID: np020409''


  [[Category:नेपाली]] [[Category:परिवार नियोजन]]
  [[Category:नेपाली]] [[Category:परिवार नियोजन (np)]]

Latest revision as of 12:20, 23 February 2024

छेक्ने विधिले शुक्रकिटलाई छेकेर अण्डासम्म पुग्‍न दिंदैन र जसले गर्दा गर्भधारण हुँदैन। यसले महिला वा पुरूषको शरीरमा कुनै परिवर्तन ल्याउँदैन। साथै यसले निकै थोरै मात्र शरिरलाई असर गर्न सक्छ। महिलाले स्तनपान गराइरहेकी छिन् भने यो विधि तिनको लागि धेरै सुरक्षित हुन सक्छ। यस्ता विधिहरूमध्ये प्रायजसोले यौनजन्य रोग र एच.आइ.भि -बाट सुरक्षा दिन्छ। महिलाले कुनै समय गर्भधारण गर्न चाहेमा यो विधि अपनाउन छोड्दा तिनी फेरि गर्भवती हुन सकिन्छ।

छेक्ने विधिमध्ये धेरै प्रयोग हुने कन्डम, महिलाले प्रयोग गर्ने कन्डम, र शुक्रकिट मार्ने क्रिम हुन्।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020409