थोपा सिंचाइको नकारात्मक पक्षहरू के-के हुन्: Difference between revisions

From Audiopedia
Jump to: navigation, search
(XML import)
 
(XML import)
 
Line 8: Line 8:
* ''Audiopedia ID: np030204''
* ''Audiopedia ID: np030204''


  [[Category:नेपाली]] [[Category:ड्रिप सिंचाई]]
  [[Category:नेपाली]] [[Category:ड्रिप सिंचाई (np)]]

Latest revision as of 12:21, 23 February 2024

  • छर्किने सिंचाइ प्रणाली जस्ता अरू सिंचाइ प्रणालीमा भन्दा थोपा सिंचाइ प्रणालीमा पहिलो लगानी महँगो हुन्छ।
  • यसको बनावट संवेदनशील भएकोले थोपा सिंचाई प्रणालीको राम्रो व्यवस्थापन गर्नु आवश्यक पर्छ।
  • लोखर्के, मानिस र किरा-फट्याङ्‍ग्राको कारण यस प्रणालीमा चुहावट हुन सक्छ। त्यसैले पानी पहिल्यै छानिएको छ भने पानीको थोपा निस्कने पाइप जाम हुँदैन।
Sources