थोपा सिंचाइ प्रणालीमा कति लगानी लगाउनु पर्छ: Difference between revisions

From Audiopedia
Jump to: navigation, search
(XML import)
 
(XML import)
 
Line 7: Line 7:
* ''Audiopedia ID: np030205''
* ''Audiopedia ID: np030205''


  [[Category:नेपाली]] [[Category:ड्रिप सिंचाई]]
  [[Category:नेपाली]] [[Category:ड्रिप सिंचाई (np)]]

Latest revision as of 12:20, 23 February 2024

थोपा झर्ने पाइप कत्ति चाहिन्छ भनेर हिसाब गर्न एक एकड जमिनमा कस्तो प्रकारको बाली लगाइन्छ त्यसमा भर पर्छ। तर एउटा तरिका चाहिं ४०० मि./हे. -को हिसाबले पाइप कति चाहिन्छ थाहा पाउन सकिन्छ। ६० से.मि को दूरीमा पाइपबाट पानीको थोपा निस्किने बनाइएको हुन्छ तर यो पनि बालीअनुसार फरक-फरक हुन सक्छ। सिंचाइको लागि पर्याप्त पानी भएको पक्का गर्न ५ हजार लिटर पानी अट्ने ट्याङ्की राख्दा राम्रो हुन्छ। हरियो सिमीको लागि दिनको तीन पटक ४५ मिनेट देखि १ घण्टासम्म पानी हाल्‍ने गरिन्छ। थोपा सिंचाइ गर्दा उब्जनी बढाउनको लागि मल हाल्न पनि प्रोत्साहन दिइन्छ (पाइपमार्फत नै उर्वरक पदार्थ राखिन्छ)।


Sources