बेरीबेरी भनेको के हो: Difference between revisions

From Audiopedia
Jump to: navigation, search
(XML import)
 
(XML import)
 
Line 14: Line 14:
* ''Audiopedia ID: np010418''
* ''Audiopedia ID: np010418''


  [[Category:नेपाली]] [[Category:पोषण]]
  [[Category:नेपाली]] [[Category:पोषण (np)]]

Latest revision as of 12:22, 23 February 2024

थाएमाइन (भिटामिन बि-को एउटा प्रकार) भनिने भिटामिनको कमीले गर्दा बेरीबेरी भन्‍ने रोग लाग्छ। यस भिटामिनले खानालाई शक्तिमा परिणत गर्न मदत गर्छ। रक्तअल्पता जस्तै बेरीबेरी पनि महिलाहरूमा यौनावस्थादेखि महिनावारी रोकिने समयावधिमा देखापर्छ। साथै, तिनीहरूका बच्चाहरूमा पनि यो रोग देखिन्छ।

प्रायजसो मुख्य खानेकुरा तयार गर्ने अन्‍नको चोकर निकालिन्छ (उदाहरणको लागि पालिस गरिएको चामल) भने बेरीबेरी रोग लाग्‍ने सम्भावना धेरै हुन्छ। साथै, कसावा जस्तै माड भएको जरा मुख्य खानाको रुपमा खाइन्छ भने यो रोग लाग्‍ने सम्भावना धेरै हुन्छ।

बेरीबरीका लक्षणहरू के हुन्?

  • खाना खान मन नलाग्‍नु
  • अत्याधिक थकान, विशेषगरि खुट्टाहरूमा हुनु
  • शरीर धेरै सुन्‍निनु वा मुटुले काम गर्न बन्द गर्नु
Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010418