महिलाहरूमा मानसिक समस्या हुनुका कारणहरू के-के हुन्: Difference between revisions

From Audiopedia
Jump to: navigation, search
(XML import)
 
(XML import)
 
Line 14: Line 14:
* ''Audiopedia ID: np011502''
* ''Audiopedia ID: np011502''


  [[Category:नेपाली]] [[Category:मानसिक स्वास्थ्य]]
  [[Category:नेपाली]] [[Category:मानसिक स्वास्थ्य (np)]]

Latest revision as of 12:20, 23 February 2024

तल दिइएका समस्याहरूसित सामना गर्नु पर्ने जोसुकै लाई पनि मानसिक स्वास्थ्य समस्या हुन्छ भन्‍ने छैन। बरु कुनै व्यक्तिले सहन सक्ने क्षमताभन्दा धेरै दबाव अथवा तनाव आइपर्‍यो भने तिनमा मानसिक स्वास्थ्य समस्या विकास हुन सक्छ। सबै मानसिक समस्याका कारणहरू पनि पत्ता लगाउन सकिंदैन। कहिलेकाहीं कुनै व्यक्तिलाई किन मानसिक समस्या हुन्छ भनेर थाह पाउन सकिंदैन।

महिलामा हुने मानसिक समस्याका कारणहरू:

  • दैनिक जीवनमा तनाव हुँदा
  • कुनै कुरा गुमाउँदा र कसैको मृत्यु हुँदा
  • महिलाको जीवन र समाजमा परिवर्तन आउँदा
  • अप्रिय घटना घट्दा


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np011502