एड्स भनेको के हो: Difference between revisions

From Audiopedia
Jump to: navigation, search
No edit summary
Tag: Reverted
(XML import)
 
(One intermediate revision by the same user not shown)
Line 1: Line 1:
{{QRCode}} {{#widget:MP3|id={{filepath:np011003.mp3}}}}
{{QRCode}} {{#widget:MP3|id={{filepath:Np011003.mp3}}}}
एच.आइ.भी भनेको एउटा धेरै सानो किटाणु हो जसलाई जीवाणु भनिन्छ जुन आँखाले देख्‍न सकिदैन। एच.आइ.भि संक्रमण भएपछि यो जीवाणु रोगको रुपमा बढ्दै जान्छ, जसलाई एड्स भनिन्छ।
एच.आइ.भी भनेको एउटा धेरै सानो किटाणु हो जसलाई जीवाणु भनिन्छ जुन आँखाले देख्‍न सकिदैन। एच.आइ.भि संक्रमण भएपछि यो जीवाणु रोगको रुपमा बढ्दै जान्छ, जसलाई एड्स भनिन्छ।
    
    

Latest revision as of 11:55, 23 February 2024

एच.आइ.भी भनेको एउटा धेरै सानो किटाणु हो जसलाई जीवाणु भनिन्छ जुन आँखाले देख्‍न सकिदैन। एच.आइ.भि संक्रमण भएपछि यो जीवाणु रोगको रुपमा बढ्दै जान्छ, जसलाई एड्स भनिन्छ।

कुनै व्यक्तिको रोग प्रतिरक्षा (रोग प्रतिरोधात्मक) प्रणाली निकै कमजोर भएपछि यसले संक्रमणसँग लड्न सक्दैन जसले गर्दा एड्स हुन्छ। यसका संकेतहरू भनेको झाडा-पखाला वा रुघा-खोकी जस्ता सामान्य बिरामी भइराख्‍नु हो। एड्स लागेको संकेत व्यक्ति अनुसार फरक हुन सक्छ। एड्स संक्रमित धेरैजसो व्यक्तिहरूलाई केही प्रकारको क्यान्सर वा मस्तिष्कको संक्रमण हुने गर्छ। एड्स संक्रमित व्यक्तिलाई यस्ता संक्रमण नहुनु भनेको कमै मात्र हुन्छ।

राम्रो पोषण र सही औषधीले शरिरलाई, एड्सको कारण भएको संक्रमणसँग लड्न मदत गर्छ र संक्रमित व्यक्ति लामो समय बाँच्‍न सक्छन्। तर एच.आइ.भि आफैमा निको हुने रोग भने हैन।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np011003