सिसाको विषबाट आउने स्वास्थ्य समस्यादेखि म कसरी जोगिन सक्छु - Audiopedia
यदि तपाईं सिसा सम्बन्धी काम गर्नुहुन्छ भने आफू र आफ्नो परिवारलाई जोगाउनुहोस्:
- सिसाको टल्किने पाउडर हातमा वा मुखमा पर्न नदिनुहोस्।
- आफ्नो काम गर्ने ठाउँबाट बच्चाहरूलाई टाढै राख्नुहोस्।
- सिसाको धुलो हावामा नउडोस् भनेर यसलाई पुछ्नुको साटो भिजेको कपडाले सफा गर्नुहोस्।
- काम सिध्याइसकेपछि राम्ररी हात धुनुहोस्।
- क्यालसियम र आइरन धेरै भएको खानेकुरा खानुहोस्। यस्ता खानेकुराहरूले सिसालाई तपाईंको रगतमा जानदेखि रोक्न सक्छ।
Sources
- Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
- Audiopedia ID: np030116