सरसफाइमा ध्यान दिंदा कसरी बिरामी हुनबाट जोगिन सकिन्छ

From Audiopedia
Jump to: navigation, search

विभिन्‍न स्वास्थ्य समस्याहरू फरक-फरक तरिकामा फैलिन सक्छन्। उदाहरणको लागि, क्षयरोग (टि.बि) का किटाणुहरू हावाबाट फैलिन्छन्। जुम्रा अनि लुतो (चिलाउने रोग) कपडा र तन्‍नाबाट सर्छ। किटाणुहरू फैलिन नदिन र बिरामी हुनबाट बच्‍नको लागि समाज अथवा टोल सफा (स्वच्छ) राख्‍ने, घर सफा राख्‍ने र व्यक्तिगत रुपमा पनि सफा रहनु महत्त्वपूर्ण छ।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010103