शिशु कहिले जन्मिन्छ भनेर कसरी थाह पाउने

From Audiopedia
Jump to: navigation, search

अन्तिम पटक महिनावारी भएको दिनमा ९ महिना र ७ दिन जोड्नुहोस्। शिशु यस मितीको २ हप्ताअघि वा पछि जुनै पनि बेला जन्मिन सक्छ।

थुप्रै महिलाहरूले १० पटक चन्द्रमा कटेको समय गन्छन् र आफ्नो शिशु जन्मिने समय थाह पाउँछन्।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010704