शिशुको जन्मपछि यौन सम्बन्ध नराख्‍ने बारे मैले के थाह पाउनुपर्छ

From Audiopedia
Jump to: navigation, search

कुनै-कुनै समाजमा बच्चा जन्मेको महिनौं वा वर्षौंसम्म पनि जोडीले यौन सम्बन्ध नराख्‍ने चलन छ। यसले गर्दा आमाले नयाँ जन्मेको बच्चालाई धेरै समय दिन र स्याहार सुसार गर्न सक्छन् र आफ्नो शक्ति फेरि बढाउन सक्छन्। साथै तिनी फेरि गर्भधारण हुन्छ कि भनेर डराउनु पर्दैन।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020515