धेरैजसो प्रकारको शिल्पकला घरमै बसेर गरिन्छ र यस्तो काम महिलाले एक्लै बसेर गर्छन्। तिनीहरूलाई यस्ता कामले ल्याउने स्वास्थ्य समस्या र यसको रोकथामबारे थाह नहुन सक्छ।
शिल्पकलाले निम्त्याउने सामान्य स्वास्थ्य समस्या:
माटोको भाँडा बनाउने: खानीमा काम गर्नेहरूमा देखिने जस्तै: फोक्सोको समस्या (फाइब्रोसिस, सिलिकोसिस)