व्यक्तिगत सरसफाइमा ध्यान दिंदा कसरी बिरामी हुनबाट जोगिन सकिन्छ
From Audiopedia
यदि सम्भव छ भने साबुन र सफा पानीले हरेक दिन धुनुहोस। साथै:
बिरामी व्यक्तिको स्याहार सुसार गरिसकेपछि आफ्नो हात धुनुहोस्।
धेरै नधुनुहोस्। योनीले थोरै मात्रामा तरल पदार्थ निकालेर भिजाउँछ र आफ्नो सफाइ आफै गरेर सुरक्षा गर्छ। धेरै पटक बेस्सरी योनी धुनाले यसलाई सुरक्षा दिने तरल पदार्थ हट्छ, जसले गर्दा महिलाहरूलाई योनीमा संक्रमण हुन सक्छ।
हुनबाट बच्न सकिन्छ (तर यसो गर्नाले गर्भधारण हुनबाट भने जोगाउन सक्दैन)
पुछ्नुहोस्। पछाडिबाट अगाडितिर पुछ्नाले किटाणुहरू वा जुका पिसाब गर्ने ठाउँमा वा योनीमा छिर्न सक्छ।