विष लाग्‍ने मुख्य कारणहरू के-के हुन्

From Audiopedia
Jump to: navigation, search

साना बच्चाहरूलाई विष लाग्यो भने त्यो निकै खतरनाक हुन सक्छ। ब्लीच, किरा र मुसा मार्ने विष, प्याराफिन (एक प्रकारको मट्टीतेल) र घरमा प्रयोग गरिने डिटरजेन्टको कारण बच्चाको मृत्यु हुन सक्छ वा यसले बच्चालाई दीर्घकालीन रुपमै असर गर्न सक्छ।

थुप्रै विषले बच्चाको ज्यान लिन सक्छ, यसले मस्तिष्कमा क्षति पुर्‍याउने र दृष्‍टिविहीन बनाउने र जीवनभरि नै असर पुर्‍याउन सक्छ यदि विष:

  • निलेमा
  • सास लिएमा
  • छालामा परेमा
  • आँखाभित्र पसेमा


Sources