लामो समयसम्म बसिरहँदा वा उठिरहँदा यसले मेरो स्वास्थ्यलाई कसरी असर पुर्‍याउन सक्छ

From Audiopedia
Jump to: navigation, search

यदि तपाईं काममा धेरै समयसम्म उभिरहनु वा बसिरहनु पर्‍यो भने स्वास्थ्य समस्या हुन सक्छ। कहिलेकाहीं यस्ता स्वास्थ्य समस्याहरू महिनौं वा वर्षौंपछि मात्र देखा पर्न सक्छि। यी मध्ये धेरै जसो समस्याहरूलाई पहिल्यै रोकथाम गर्न सकिन्छ।

ढाड र घाँटीको समस्या: लामो समयसम्म एउटै ठाउँमा बसिरहँदा वा उभिरहँदा ढाड र घाँटीमा समस्या आउन सक्छ।

निलो नसाहरू फुल्ने, खुट्टा सुन्‍निने र खुट्टामा रगत जम्‍ने: जब तपाईं लामो समयसम्म बसिरहनुहुन्छ वा उठिरहनुहुन्छ, खुट्टामा रक्तसञ्‍चार हुन कम हुन्छ, विशेषगरि उपरखुट्टी लाएर बस्दा यस्तो समस्या हुन सक्छ।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np030117