रालको प्रयोग हुने तरिका कसरी अपनाउने
From Audiopedia
गर्भाशय भिजेको वा यसमा राल भएको देख्नुभयो वा महसुस गर्नुभयो भने यौन सम्बन्ध नराख्नुहोस्। वा यी दिनहरूमा यौन सम्बन्ध राख्न चाहनुहुन्छ भने कन्डम वा शुक्रकिट मार्ने क्रिम विनाको डायफ्रेग्म (यी तरिकाले मात्र रालमा परिवर्तन हुन पाउँदैन) प्रयोग गर्नुहोस्।
सफा, चिप्लो राल निस्केको २ दिनसम्म यौन सम्बन्ध नराख्नुहोस्।
महिनावारी हुँदा यौन सम्बन्ध नराख्नुहोस्। यस समयमा प्रजनन हुने अवस्था हुने थोरै सम्भावना हुन सक्छ। प्रजनन भएको अवस्था छ भने पनि स्पष्ट थाह हुँदैन।
गर्भाशय धुने नगर्नुहोस्। यसले राललाई पखाल्छ।
आफ्नो प्रजनन अवस्थाबारे थाह पाउन सक्नुभएन वा गर्भाशयको संक्रमण भएको छ भने परिवार नियोजनको अर्को तरिका अपनाउनुहोस्।