रालको प्रयोग र दिन गन्ने तरिका अपनाउन आफ्नो प्रजनन चक्रबारे मलाई के थाह हुनुपर्छ
From Audiopedia
महिलाको शरीरले हरेक महिना अण्डा बनाउँछ।
महिनावारी हुनु १४ दिनअघि अण्डाशयले अण्डा बनाउँछ।
अण्डाशयले अण्डा निकालेको लगभग २४ घण्टासम्म (१ दिन र १ रात) यो अण्डा बाँच्छ।
पुरूषको शुक्रकिट महिलाको शरीरभित्र दुई दिन सम्म बाँच्न सक्छ।