यौनजन्य रोग लागेको कुरा म कसरी थाह पाउन सक्छु

From Audiopedia
Jump to: navigation, search

निम्‍न लक्षणहरू मध्ये एक वा धेरै देखिएमा तपाईंलाई यौनजन्य रोग लागेको हुन सक्छ:

  • यौनीबाट असामान्य वा गन्हाउने पदार्थ निस्कनु
  • यौन अङ्गहरू चिलाउनु
  • यौन अङ्ग दुख्नु
  • यौन अङ्गमा घाउ हुनु वा फोका उठ्नु
  • पेटको तल्लो भागमा दुख्नु वा यौन सम्बन्ध राख्दा दुख्नु


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010504