यौनजन्य रोगहरू भनेको के हो एस्.टि.आइ
From Audiopedia
यौनजन्य रोग अर्थात् एस्.टि.आइ, यौन सम्बन्ध राख्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने संक्रमण हो। कुनै पनि प्रकारको यौन सम्बन्धद्वारा यौनजन्य रोग सर्न सक्छ। लिङ्गलाई यौनी वा लिङ्गलाई मलद्वारमा प्रवेश गराउँदा अथवा मुखमैथुनमार्फत (मुखमा लिङ्ग छिराउनु वा यौनीमा मुखको प्रयोग गर्नु) पनि यौनजन्य रोग सर्न सक्छ। कहिलेकाहीं संक्रमित लिङ्ग वा यौनीलाई अर्को व्यक्तिको यौन अङ्गमा रगड्दा पनि यौनजन्य रोग लाग्न सक्छ। साथै, यो रोग गर्भवती महिलाले आफ्नो गर्भमा भएको शिशुमा वा शिशु जन्मिने क्रममा पनि सर्न सक्छ। यौनजन्य रोगले गर्दा एच.आइ.भि अर्थात् एड्स लाग्ने खतरा हुन सक्छ।
यौनजन्य रोगको उपचार गरिएन भने निम्न कुराहरू हुने सम्भावना हुन्छ:
समेत हुन सक्छ।
समयमै दुवै जोडीले यौनजन्य रोगको उपचार गराएमा गम्भीर समस्या हुनबाट जोगिन सकिन्छ।